लायन्स क्लब अफ बेनी पिस सिटीमा  कुर्ची हस्तान्तरण

विकल्प न्युज म्याग्दी ,असार २८ गते । म्याग्दीको बेनीमा रहेको लायन्स क्लव अफ बेनी पिससिटीमा अध्यक्षको नेतृत्व हस्तान्त्रण गरिएको छ । शनिबार बेनीमा एक कार्यक्रमका विच नयाँ सन ०१८र०१९ का अध्यक्ष लोश बहादुर पुन मगर (लोकेश )ले वर्ष ०१९र०२० का अध्यक्ष नरेश श्रेष्ठलाई कुर्ची, लोगो अंकित माला हस्तान्त्रण गर्नुभएको हो । यसैगरी लायन्स क्लव अफ … Continue reading लायन्स क्लब अफ बेनी पिस सिटीमा  कुर्ची हस्तान्तरण